आँबुखैरेनीमा राष्ट्रपति रनिङशिल्ड : मित्रता पाँच स्वर्ण पदकसहित शीर्ष स्थानमा (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा राष्ट्रपति रनिङशिल्ड : मित्रता पाँच स्वर्ण पदकसहित शीर्ष स्थानमा (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २८ माघ २०७९, शनिबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको आयोजनामा शनिबारदेखि सुरु राष्ट्रपति रनिङशिल्डमा मित्रता मावि पाँच स्वर्ण पदक सहित शीर्ष स्थानमा छ । शनिबार सम्पन्न भएका खेलमा पाँच स्वर्ण पदक जितेर मित्रताले पहिलो स्थान कायम गरेको हो ।

    प्रतियोगिता फागुन १ गतेसम्म सञ्चालन हुनेछ । पहिलो दिन शनिबार लङजम्प, हाइजम्प, सटपुट, त्रिपल जम्प खेल सम्पन्न भएको छ ।

    राम शाह मावि दुई स्वर्ण, एक रजत र तीन कास्य पदक जितेर दोस्रो स्थानमा रहँदा एक्टिभ ग्रिनल्याण्ड बोर्डिङ स्कूल एक स्वर्ण र एक रजत पदक सहित तेस्रो स्थानमा छ ।

    May be an image of text that says 'क्र.सं. आँबुखैरेनी गाउँपालिका, तनहुँ गाउपालिकास्तरीय चौंथो राष्ट्रपति रनिड शिल्ड प्रतियोगिता २०७९ पहिलो दिन माघ २८ ना सम्पन्न खेल तथा पदक विवरण विद्यालयको नाम मित्रता मा.वि स्वर्ण पदक रजत पदक जम्पा 2 1 एक्टिभ ग्रीनल्याण्ड ईडलिस बोर्डिड स्कुल मस्याड्दी बालज्योति ईडलिस बोर्डिड स्कुल कन्यादेवी मा.वि. छिम्केश्र्वरी मा.वि. चन्द्रोदय मा.वि लक्ष्मी मा. वि. 0 2 0 8 2 0 0 0 ओम सनसाईन ईडलिस बोर्डिड स्कुल बाल शिक्षा सदन ईडलिस बोर्डिड फ्युचर स्टार ईडलिस बोर्डिड स्कुल 1 0 0 0 0 जम्मा 0 0 0 8 आज सम्पन्न भएका खेलहर: लड जम्प छात्र/छात्रा, हाई जम्प छात्र/छात्रा, शटपुट छात्र/छात्रा, त्रिपल जम्प छात्र/छात्रा,'