भोलि सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भोलि सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०७९, सोमबार

    काठमाडौ । भोलि फागुन ९ गते सरकारले सार्वजनिक विदा दिएको छ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

    ग्याल्पो ल्होसार शेर्पा समुदायले मनाउने पर्व हो । यो चाड खासगरी शेर्पा जातिले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।