काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहेको निर्णय गरेको छ । निर्वाचन आयोगले यादवको उम्मेदवार खारेज गर्न नपर्ने निर्णय गरेको हो ।
यादव विरुद्ध एमाले र जनमत पार्टीले उजुरी दिएकाे थियाे ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.