चैतेदसैंमा तनहुँ कालिकामा भीड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    चैतेदसैंमा तनहुँ कालिकामा भीड

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७९, बुधबार

    दमौली । चैतेदसैंको अवसरमा तनहुँको व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका मन्दिरमा बुधबार बिहान भक्तजनको भीड । चैतेदसैंमा प्रत्येक वर्ष यहॉ भीड लाग्ने गरेको छ ।

    दमौली बजारबाट एक किलोमिटर दूरीमा मन्दिर अवस्थित छ । यहॉ पुग्न पैदलयात्राका लागि सिढीको पनि व्यवस्था छ ।