गाेविन्द भट्टराई भन्छन् – म त तनहुँमै सेवा गरेर बसेकाे ‘लाेकल टुरिष्ट’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    गाेविन्द भट्टराई भन्छन् – म त तनहुँमै सेवा गरेर बसेकाे ‘लाेकल टुरिष्ट’

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०७९, आईतवार

    दमाैली । नेपाली काङ्गग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गाेविन्द भट्टराईले तनहुँवासीकाे माया, स्नेह र अपनत्वले प्रफुल्लित बनाएकाे बताएका छन् ।

    उनले निर्वाचनका क्रममा जनताका घरदैलाेमा पुग्दा मतदाताले देखाएकाे सद्भावले हाैसला मिलर्काे बताए । उनले भने, ‘म त यही तनहुँको माटोमा जन्मे हुर्केको जीवन नै यही घुमेर , सेवा गरेर बिताएको ‘लोकल टुरिस्ट’।

    उनले भानुकाे ठुल्ढु‌ङ्गा पुग्दाले जनताकाे अपनत्वले खुसी तुल्याएकाे उल्लेख गरे । उनले भनेका छन्, ‘ठुलढुङ्गा जस्तै आतिथ्य, रहनसहन र संस्कृति भएकै कारण हाम्रो तनहुँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको छ। म यहाँको थप प्रवर्द्धनमा सदाझैँ तपाईँहरू सँगै छु र हुनेछु।’