तनहुँ-१ मा ११:४५ बाट मतगणना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ-१ मा ११:४५ बाट मतगणना

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८०, आईतवार

    दमौली । तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना ११:४५ बाट हुने भएको छ । मुख्य् निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न सर्वदलीय बैठकले मतगणना गर्ने सहमति गरेको हो ।

    उपनिर्वाचनमा ६३ हजार सात सय ५७ मत खसेको छ ।