नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्द घाेषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्द घाेषणा

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०८०, बुधबार

    काठमाडाै । नागरिक उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ।

    टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि आन्दोलनको घोषणा गरेको हो।

    जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गरिने साे पार्टीले जनाएकाे छ ।