यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ)

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०८०, शुक्रबार

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

    आज अपराह्न भएको दुवै संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जसमा निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउनेदेखि विद्यालयका बालबालिकाहरुको दिवा खाजा बढाउनेसम्मका कार्यक्रम समेटिएका छन् ।

    त्यस्तै, निजगढ विमानस्थलको निर्माण अघि बढाइने, नयाँ हिमाल आरोहण खुल्ला गरिनेलगायत कार्यक्रमहरु रहेका छन् ।

    सरकारको नीति तथा कार्यक्रममा अपेक्षानुरुप नयाँ कार्यक्रम भने खास केही पनि छैन ।

    यस्तो छ राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमः

    नीति-तथा-कार्यक्रम-२०८०-फाइनल-2080-81