सिर्जना टाेलकाे पाेलमा आगलागी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सिर्जना टाेलकाे पाेलमा आगलागी

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८०, शनिबार

    दमाैली । व्यास नगरपालिका-३ स्थित सिर्जना टाेलकाे एक बिजुली पाेलमा शनिबार राति आगलागी भएकाे छ । पूर्व वडाध्यक्ष प्रेमकुमार श्रेष्ठकाे घर अगाडीकाे पाेलमा आगलागी हुँदा विद्युत अवरुद्ध भएकाे छ ।

    मर्मत गरी विद्युत ७:५० बजेबाट विद्युत सुचारु भएकाे छ ।