सोविता गौतम विवाह बन्धनमा बॉधिइन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सोविता गौतम विवाह बन्धनमा बॉधिइन्

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८०, शुक्रबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिएकी छन् ।

    उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

    काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् ।