कालीखोलामा पहिरो, मुना सडक अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कालीखोलामा पहिरो, मुना सडक अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८०, बुधबार

    चितवन । पहिरोका कारण बुधबार राति १०:५० बजे मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ। कालीखोलामा पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

    पहिरो हटाएर राजमार्ग सुचाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।