नेविसंघ केन्द्रीय सदस्यमा तनहुँबाट १३ मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेविसंघ केन्द्रीय सदस्यमा तनहुँबाट १३ मनोनित

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८०, सोमबार

    दमौली । नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा तनहुँबाट १३ जना मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँका १३ विद्यार्थी नेतालाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् ।

    केन्द्रीय सदस्यमा मनोनित हुनेमा एलिजा ढकाल, राजेशकुमार श्रेष्ठ, सुनिल मिश्र, पूजन गन्धर्व, दुर्गा भण्डारी, विश्वनाथ मिश्र, बमबहादुर थापा, मनिष अर्याल, मनिषा मिश्र, लोकेन्द्र थापा, विवेक बॉनिया, प्रेम अर्याल र ताराबहादुर थापा रहेका छन् ।