दुई किलाे गाजा सहित कास्कीका सफल पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई किलाे गाजा सहित कास्कीका सफल पक्राउ

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८०, सोमबार

    दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनीटारमा गाजा सहित कास्कीका सफल परियार पक्राउ परेका छन् । मुग्लिन तर्फबाट आँबुखैरेनी आउँदै गरेकाे बा ३ ख ३९२४ नम्बरकाे बसमा जाँच गर्दा उनलाई गाजा सहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    प्रहरीले निजकाे साथबाट दुई किलाे छ सय ग्राम गाजा बरामद गरिएकाे प्रहरी नायब उपरिक्षक माेहनबहादुर खाँणले जानकारी दिए । निज विरुद्ध तनहुँ जिल्ला अदालतबाट दश दिनकाे म्याद थप गरिएकाे छ ।