पहिरो हटाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पहिरो हटाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८०, मंगलवार

    चितवन । पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक खुलेको छ।

    सोमबार बेलुकी करिब ८ बजेतिर खसेको पहिरोले सडक अवरूद्ध हुँदा सवारी साधन सडकमै रोकिएका थिए।

    सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो पन्छाएपछि मंगलबार दिउँसोदेखि सडक खुलेको छ। दुवैतर्फ सडक खुलेको उनले बताएका छन्।

    सडक खुलेसँगै सवारी साधन गन्तव्यतर्फ जान थालेका छन्।