काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिशूलीमा खस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिशूलीमा खस्यो

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८०, बुधबार

    काठमाडौं । काठमाडौंबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।

    ‘भर्खरै खसेको भन्ने सूचना आएको छ । उद्धार कार्य भइरहेको छ’, उनले भने । क्षतिको विवरण आइसकेको छैन।