टिम नेपो तनहुँद्वारा पाटनमा सरसफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    टिम नेपो तनहुँद्वारा पाटनमा सरसफाई

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । टिम नेपो तनहुँले व्यास-५ स्थित पाटन क्षेत्रमी सरसफाई गरेको छ । जनैपूर्णिमाको अवसर पारेर सो संस्थाले पराशरको तपोभूमि एवं पर्यटकीयस्थल पाटनमा सरसफाई गरेको हो ।

    सो क्रममा संस्थाका पदाधिकारी तथा सदस्यले फोहर संकलन गरी व्यवस्थापन गरेका थिए । संस्थाले सामाजिक कामलाई विशेष प्राथमिकता दिने गरेको अध्यक्ष पवित्रा भुजेलले जानकारी दिइन् ।

    कार्यक्रममा ३१ जनाको सहभागिता रहेको थियो ।