मेसीको उत्कृष्ट गोलमा अर्जेन्टिना विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेसीको उत्कृष्ट गोलमा अर्जेन्टिना विजयी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ।

    शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई १-० गोलले पराजित गर्‍यो।

    ब्युनोस आयर्समा भएको खेलमा अर्जेन्टिनालाई जिताउन मेसीले निर्णायक गोल गरे।

    उनले खेलको ७८ मिनेटमा गोल गरेका थिए। मेसीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए।

    छनोटका अन्य खेलमा पाराग्वे र  पेरुले गोलरहित बराबरी खेल्दा कोलम्बियाले भेनेजुएलालाई १-० गोलले हराएको छ।