काठमाडाै । गृहमन्त्रीको राजीनामा माग्दै सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल सडकमा उत्रिएको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोधसँगै गृहमन्त्रीको राजीनामा माग्दै तरुण दल सडकमा उत्रिएको हो ।
तरुण दलका नेता कार्यकर्ता रत्नपार्कमा भेला भएर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका हुन् ।