बन्दीपुरमा चोरी गरेको आरोपमा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा चोरी गरेको आरोपमा पक्राउ

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८०, मंगलवार

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-४मा चोरी गर्ने एक युवा पक्राउ परेका छन् । बन्दीपुर बजारको एक पसलमा रातिको समयमा चोरी गरेको आरोपमा भैसेखार बस्ने२३ वर्षीय मनबहादुर गुरुङ पक्राउ परेका हुन् ।

    प्रहरीले निजको साथबाट रु आठ हजार बरामद गरेको छ । पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका लागि दमौली पठाइएको छ ।