निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गरी समस्या सुन्दै सांसद डा. वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गरी समस्या सुन्दै सांसद डा. वाग्ले

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०८०, बिहीबार

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गरी समस्या सुन्न थालेका छन् । विगत केही दिनदेखि निर्वाचन क्षेत्रमा रहेका वाग्लेले स्थानीयसँग भेटघाट तथा समस्याबारे जानकारी लिएका हुन् ।

    त्यसका लागि वाग्लेले विभिन्न ठाउँमा जनतासँग भेटघाट अभियान चलाएका छन् ।

    May be an image of 3 people

    डा. वाग्लेले बिहीबार व्यास नगरपालिका वडा नम्बर १ को रत्यौली, चारकुने, कुन्छाली, मोहोरियाटार, हाइस्कूलटार, मिलनटोलका स्थानीयसँग भेटघाट एवं अन्तरक्रिया गरेका छन् ।

    May be an image of 8 people and people studying
    May be an image of 4 peopleMay be an image of 3 peopleMay be an image of 7 people and people smilingMay be an image of 7 peopleMay be an image of 17 people, crowd and tree