उपरथी पाण्डेद्वारा राजीनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उपरथी पाण्डेद्वारा राजीनामा

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०८०, शुक्रबार

    काठमाडौ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    उनले दिएको राजीनामा नेपाली सेनाको मुख्यालयले स्वीकृत गरेर रक्षा मन्त्रालयसमक्ष पठाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।