काठमाडौ । जाजरकोट केन्द्रविन्दु भएर मंगलबार राति भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैंक केन्द्रविन्दु भएर राति ९:१५ बजे ४ रेक्टरको भूकम्पको धक्का महशुस भएको हो ।
गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टरको भूकम्प गएपछि त्यसयता परकम्प गइरहेको छ ।