राम रानाको ‘कुटु कुटु खायो कलेजी’सार्वजनिक (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    राम रानाको ‘कुटु कुटु खायो कलेजी’सार्वजनिक (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८०, आईतवार

    काठमाडाै । गायक राम रानाको नयाँ गीत ‘कुटु कुटु खायो कलेजी’ सार्वजनिक भएकाे छ । नेपाल आइडल विजेता बुद्ध लामा र नितु पुनको स्वर रहेको गीतमा शंकर थापाको संगीत रहेको छ । 

    सुष्मा सिग्देलकाे शब्द रहेकाे गीतमा राम राना र ममता पुनकाे अभिनय रहेकाे छ । राम सिङ्गर अफिसियल युट्युवबाट सार्वजनिक भएकाे गीतले राम्राे प्रतिक्रिया पाइरहेकाे थापाले बताए ।