दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित मुख्य बजारको सडकछेउमा बिक्री गर्न राखिएका सुन्तला । राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई लक्षित गरी व्यापारीले सडक छेउमा सुन्तला बिक्री गर्न राखेका हुन् ।
तस्वीर : खबरपुञ्ज
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.