कुहिरोले ढकमक्क (फोटो फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    कुहिरोले ढकमक्क (फोटो फिचर)

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०८०, बिहीबार

    दमौली । तनहुँको ऋषिङ गाउँपालिका–२, डाँडाखुदीबाट बिहीबार बिहान देखिएको कुहिरो । चिसो मौसममा यहाँका डाँडाबाट कुहिरोले ढकमक्क ढाकेको दृश्य देख्न सकिन्छ ।