चार मन्त्रीले आज शपथ लिँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चार मन्त्रीले आज शपथ लिँदै

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०८०, सोमबार

    काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै सोमबार नै ४ जनालाई शपथ गराउने भएका छन् ।

    पछिल्लो सहमतिअनुसार माओवादीबाट वर्षमान पुन, एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने तय भएको छ ।

    आज उनीहरूलाई विना विभागीय मन्त्रीका रूपमा शपथ गराउने तयारी छ । (लाेकान्तरबाट)