हुसेनद्वारा ४० मुस्लिम परिवारलाई खाद्यान्न सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हुसेनद्वारा ४० मुस्लिम परिवारलाई खाद्यान्न सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । सामाजिक व्यक्तित्व जमिर हुसेनले रुपा गाउँपालिका-६ रुपाकोटका ४० मुस्लिम परिवारवाई खाद्यान्न सहयोग गरेका छन् ।

    उनले मुस्लिम समुदायको महान पर्व रमदानको अवसर पारेर ४० घर परिवारलाई खाद्यान्न वितरण गरेका हुन् । रमदानका लागि ब्रत बस्न सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको उनले बताए ।

    सामाजिक काममा रुची राख्ने उनले समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।