लायन्स क्लव तनहुँ दमौलीको अध्यक्षमा रुचाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स क्लव तनहुँ दमौलीको अध्यक्षमा रुचाल

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०८१, शनिबार

    दमौली । लायन्स क्लव अफ तनहुँ दमौलीको अध्यक्षमा मानबहादुर रुचाल चयन भएका छन् । क्लवको शुक्रबार सम्पन्न सातौ साधारणसभा तथा छैठौ अधिवेशनबाट रुचाल अध्यक्ष चुनिएका हुन् ।

    अधिवेशनबाट प्रथम उपाध्यक्षमा महेन्द्र रिजाल, द्वितीय उपाध्यक्षमा रनिल रोका, तृतीय उपाध्यक्षमा प्रकाश थापा, सचिवमा सन्तोष जम्मरकट्टेल र कोषाध्यक्षमा सुनिल खड्का निर्वाचित भएका छन् ।