इलाम-२ मा एमालेका सुहाङको तीन हजारको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाम-२ मा एमालेका सुहाङको तीन हजारको अग्रता

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०८१, सोमबार

    काठमाडौ । इलाम-२ प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङले तीन हजारको अग्रता कायम राखेका छन् ।

    सोमबार बिहान ९:५० बजेसम्मको मतपरिणाम अनुसार सुहाङले १० हजार १० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका डम्बर खड्काले ६९४४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ६५९१ र रास्वपाका मिलन लिम्बुले १४४३ मत प्राप्त गरेका छन् ।