कोशीमा आजै सरकार गठनका लागि आव्हान गर्ने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोशीमा आजै सरकार गठनका लागि आव्हान गर्ने तयारी

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८१, बुधबार

    काठमाडौ । कोशी प्रदेशमा आजै नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी भएको छ । 

    एमाले–माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन दिएलगत्तै उनले नयाँ सरकार गठनको आह्वान  गर्ने तयारी गरेका हुन् ।

    दुई दलले ‘कोशीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइ पाउँ’ भनेर निवेदन दिएका थिए ।