राष्ट्रिय अनुसन्धान विभागले माग्यो विभिन्न पदका कर्मचारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रिय अनुसन्धान विभागले माग्यो विभिन्न पदका कर्मचारी

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८१, शुक्रबार

    काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै विभागले २५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । 

    विभागले विशेष सेवाको सहायक सूचक पदमा २३४, सुरक्षा गार्डका लागि १६ जना र परिचर पदमा २ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

    ww