नेपालले सातौँ विकेट गुमायो, कप्तान पौडेल आउट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपालले सातौँ विकेट गुमायो, कप्तान पौडेल आउट

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०८१, मंगलवार

    काठमाडौ । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो सातौ विकेट गुमाएको छ । नेपालले सातौँ विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

    चौथो नम्बरमा क्रिज समाल्न आएका उनी ३५ रन बनाउँदै आउट भए । यस क्रममा उनले ३७ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । १६औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ८४ रन बनाएको छ