उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८१, बिहीबार

    काठमाडौ । कोलम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनल खेलमा उरुग्वेलाई १-० ले हराउँदै कोलम्बिया फाइनल प्रवेश गरेको हो।

    फाइनलमा कोलम्बियाले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।