अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८१, सोमबार

    काठमाडौं । विश्वकै पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को उपाधिका अर्जेन्टिनाले जितेको छ । सोमबार बिहान मायामीस्थति हार्ड रक स्टेडियममा भएको खेलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिनाले उपाधि चुमेको हो ।

    निर्धारित खेल बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

    अतिरिक्त समयको अन्तिममा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गरेका थिए । उनको सोही गोल नै जितका लागि निर्णायक बनेको थियो ।