मौवाखोला-मुग्लिन खण्ड अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मौवाखोला-मुग्लिन खण्ड अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८१, सोमबार

    धादिङ । धादिङ पृथ्वी राजमार्गको मौवाखोला-मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ । धादिङ र चितवनको सिमाना ईच्छाकामना गाउँपालिका फिस्लिङ नजिकै राति परेको वर्षाले बजार नजिकै पहिरो खस्दा सडक अबरुद्ध भयको हो ।

    अबरुद्ध सडकका कारण राजधानी प्रवेशका लागि आएका सवारीका साधन र राजधानीबाट देशका विभिन्न भागमा जान हिडेका सवारीका साधन बाटोमै रोकिएका छन् । पहिरो ठुलो भएकोले सफा गर्न केहि समय लाग्ने प्रहरीले जनाएको छ ।