आइतबार सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आइतबार सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८१, शुक्रबार

    काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

    गृह मन्त्रालयले राताे मच्छिन्द्रनाथकाे भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा तीन जिल्ला(काठमाडौं भक्तपुर र ललितपुर)मा सार्वजनिक बिदा दिएको हो ।

    यसदिन राष्ट्रपतिकाे उपस्थितिमा गुठी संस्थानकाे प्रतिनिधिले रथकाे चारै दिशामा भाेटाे देखाउने गरिन्छ । मच्छिन्द्रनाथ रथ ललितपुरकाे जाउलाखेलमा पुर्‍याइएकाे छ ।