विद्युत प्राधिकरणमा दुई सदस्य नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विद्युत प्राधिकरणमा दुई सदस्य नियुक्त

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८१, आईतवार

    काठमाडौ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।

    यसअघि १८ साउनमा सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट पदमुक्त गरेको थियो ।