आदिवासी दिवसमा दमाैलीमा झाँकी (फाेटाेहरु)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिवासी दिवसमा दमाैलीमा झाँकी (फाेटाेहरु)

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०८१, शुक्रबार

    दमाैली । ३० औ विश्व आदिवासी दिवसकाे अवसरमा शुक्रबार दमाैलीमा झाँकी प्रदर्शन गरिएकाे छ । नेपाल आदिवासी जनजाति महासङ्घ व्यास नगर परिषद्काे आयाेजनामा दमाैली बजारमा झाँकी प्रदर्शन गरिएकाे हाे ।

    झाँकीमा नगरभित्र बसाेबास गर्ने १३ जातिका समुदायकाे रहेकाे थियाे । व्यास-३ अनसनचाैतारीबाट सुरु भएकाे झाँकी दमाैली बजार परिक्रमा गर्दै पुन: साेही ठाउँमा आएर सभामा परिणत भएकाे थियाे ।

    हेर्नुस कृष्ण न्याैपानेले खिचेका केही तस्बिर

    May be an image of 8 people
    May be an image of 10 people and textMay be an image of 7 people, crowd and textMay be an image of 11 people and textMay be an image of 5 people and textMay be an image of 8 people and textMay be an image of 4 people and textMay be an image of 10 people and textMay be an image of 7 people, crowd and textMay be an image of 11 people and templeMay be an image of 5 people and textMay be an image of 8 people and textMay be an image of 7 people and textMay be an image of 7 people and text