मनाङ । मनाङ केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मनाङको थोचे केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार बिहान ३:४७ बजे ४.२ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.