लियो क्लव अफ तनहुँले वृद्धवृद्धालाई दर खुवायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लियो क्लव अफ तनहुँले वृद्धवृद्धालाई दर खुवायो

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०८१, बिहीबार

    दमाैली । लियो क्लव अफ तनहुँले हरितालिका तीज पर्वको अवसरमा व्यास नगरपालिका–५ पाटनस्थित ज्येष्ठ नागरिक आश्रमका वृद्धवृद्धालाई दर खुवाएको छ ।

    ज्येष्ठ नागरिक आश्रममा रहेका वृद्धवृद्धालाई तीज पर्वमा खुसी साटासाट गर्ने उद्धेश्यले क्लवले दर खुवाएको हो ।

    क्लवका प्रथम उपाध्यक्ष रोविन श्रेष्ठले सामाजिक सेवामा सक्रिय क्लवले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।