छाब्दी वाराही विकास कोषमा नयाँ नेतृत्व, अध्यक्षमा पुन: थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छाब्दी वाराही विकास कोषमा नयाँ नेतृत्व, अध्यक्षमा पुन: थापा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी वाराही मन्दिरको संरक्षण र व्यवस्थापनका लागि गठित छाब्दी वाराही विकास कोषमा नयाँ नेतृत्व चयन भएको छ । विकास कोषको शनिबार सम्पन्न एघारौ अधिवेशनबाट नयाँ समिति चयन गरिएको हो ।

    कोषको अध्यक्षमा थानबहादुर थापा पुनः निर्वाचित भएका छन् । त्यस्तै कोषको उपाध्यक्षक दीपकबहादुर थापा, सचिवमा सन्तोष आले मगर, सहसचिवमा सिर्जना पन्थ, कोषाध्यक्षमा रामबहादुर थापा र सदस्यहरुमा विन्ुद आले, सम्झना परियार, वीरबहादुर आले, अर्जुन थापा, कर्णसिं थापा, रिखबहादुर आले, इमबहादुर थापा, धनबहादुर थापा, सुरबहादुर क्षेत्री, रीता पन्थ, उमबहादुर थापा र धनबहादुर आले निर्वाचित भएका छन् ।