दमाैली । तनहुँकाे भिमाद नगरपालिका-३ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता पदम ठकुरीले जन्मदिनकाे अवसरमा पहिराेबाट पीडित भएकालाई आर्थिक सहयाेग गरेका छन् ।
ठकुरीले पहिराेले घर पूर्ण क्षति भएका विवा कामीलाई शुक्रबार १५ हजार सहयाेग गरेका हन् । नेकपा एमाले वडा कमिटीकाे सिफारिसमा आफूले पाउने तलब सुविधाबाट उक्त रकम सहयाेग गरेकाे ठकुरीले बताए ।