पूर्व विद्यार्थी मञ्च सत्यवतीद्वारा विद्यालयलाई सेनेटरी प्याड भेन्डिङ मेसिन सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पूर्व विद्यार्थी मञ्च सत्यवतीद्वारा विद्यालयलाई सेनेटरी प्याड भेन्डिङ मेसिन सहयाेग

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०८१, शुक्रबार

    दमाैली । व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयलाई पूर्व विद्यार्थी मञ्चले सेनेटरी प्याड भेन्डिङ मेसिन सहयाेग गरेकाे छ । मञ्चले एक थान उक्त मेसिन विद्यालयलाई सहयाेग गरेकाे हाे ।

    सिक्का हालेर प्याड निकल्न मिल्ने उक्त मेसिन मञ्चका अध्यक्ष पुष्प श्रेष्ठले विद्यालयका अध्यक्ष रमेश गिरी र प्रधानाध्यापक पुष्पकला भट्टराईलाई हस्तान्तरण गरे ।

    पूर्व विद्यार्थी मञ्चले विविध कार्यक्रम गर्दै आएकाे छ ।