जापानमा कार्यरत मनिषाले गरिन् रिलायबल सजिलो जीवन बीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    जापानमा कार्यरत मनिषाले गरिन् रिलायबल सजिलो जीवन बीमा

    खबरपुञ्ज संवाददाता

    २० पुष २०८१, आईतवार

    दमौली । लमजुङको दुईपिप्ले घर भई हाल जापानमा रहेकी मनिषा श्रेष्ठले रिलायबल सजिलो जीवन बीमा गरेकी छन् । उनले बीमा अभिकर्ता शकुन्तला श्रेष्ठमार्फत् रु दश लाखको बीमा गरेकी हुन् ।

    वैदेशिक रोजगारीमा रहँदै गर्दा भविष्यमा पर्न सक्ने जोखिमका लागि व्यवस्थापन गर्न बीमा गरेको श्रेष्ठले बताइन् ।

    रिलायबल सजिलो जीवन बिमा योजना अत्यन्तै लाभदायक सरल र वैदेशिक रोजगारीमा रहनेका लागि उचित रहेको शाखा प्रमुख जगदिश काफ्लेले जानकारी दिए ।