नेकपा माओवादी तनहुँको संयोजकमा गौली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा माओवादी तनहुँको संयोजकमा गौली

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०८१, शुक्रबार

    दमौली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र तनहुँको संयोजकमा सूर्य बहादुर गौली चयन भएका छन् ।

    माओवादी केन्द्रको बिहीबार बसेको गण्डकी प्रदेश कमिटीको पूर्ण बैठकले गौलीलाई तनहुँ संयोजकको जिम्मा दिएको हो ।

    यसअघिका संयोजक मदन आले पार्टीको वैकल्पिक केन्द्रीय कमिटी सदस्य मनोनित भएपछि गौलीले अवसर पाएका हुन् ।