हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०८१, सोमबार

    काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्।

    अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ। उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दियो। उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टिम सहभागी छ। (स्रोत : देशसञ्चारबाट)

    शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।