नवलपुर । नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किँदा सडक अवरूद्ध भएको छ । गएराति ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्गदुईतर्फी अवरुद्ध भएको हो ।
ठोक्किएका दुवै गाडी हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।