भिमादका संस्थापक मेयर थापालाई पत्नीशोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादका संस्थापक मेयर थापालाई पत्नीशोक

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०८१, शनिबार

    दमौली । भिमाद नगरपालिकाका संस्थापक मेयर मेखबहादुर थापालाई पत्नीशोक परेको छ । थापाका पत्नी भोविमाया थापाको शुक्रबार निधन भएको हो।

    उनी केही समयदेखि अस्वस्थ थिइन् । उनको शनिबार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।