तिब्बतमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तिब्बतमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०८१, शनिबार

    काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ ।

    तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए ।

    भूकम्पको धक्का काठमाडौं सहितका जिल्फामा पनि महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो ।