ऑबुखैरेनीमा लागुऔषध सहित एक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा लागुऔषध सहित एक पक्राउ

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०८१, आईतवार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ बेनिटारबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-४ बस्ने २३ वर्षीय अनमोल रिमाल रहेको प्रहरीले जनाएको छ।

    प्रहरी टोलीले सवारी साधनहरु जॉच गर्ने क्रममा रिमाललाई पॉच सय थान ट्रामाडोल सहित पक्राउ गरिएको हो ।